Science Model Question | 2074 [2018] | SET 01 | SEE | With SOLUTION

Model question of science 2074 [2018] SET 01 SEE.
DR Gurung
Science-Model-Question-2074-2018-SET-01-SEE-With-SOLUTION
SEE
MODEL QUESTION (SET 01) - 2074 (2018)
COMPULSORY SCIENCE
Time: 2:15 hrs
Full Marks: 75
DOWNLOAD PDF | SEE Model Question Paper | SET 01 | Compulsory Science | 2074/2018
Also Check:
Check and Download | All Model Question Papers Of SEE | 2074/2018
Candidates are required to give their answer according to the given instructions.

Group - A

1. Give short answer to the following questions.  [15×1=15]

a. What is free fall?
Answer: बाहिरी अवरोध विना नै कुनै वस्तु गुरुत्व प्रवेगको गतिमा खसिरहेको छ भने त्यस्तो खसाईलाई स्वतन्त्र खसाई भनिन्छ।
b. State Archimede's principle.
Answer: आर्किमिडिजको सिद्धान्त :- कुनै वस्तुलाई आंशिक वा पूर्ण रुपले तरल पदार्थमा डुबाउँदा विस्थापित हुने तरलको तौल बराबरको उर्ध्वचाप तरल पदार्थले वस्तुमा दिन्छ।
c. What is fossil fuel?
Answer: कोइला र खनिज तेल वनस्पतिको अवशेष अर्थात पृथ्वीको भित्री भागमा पुरिएर रहेका जीवावशेषहरुबाट प्राप्त गरिने उर्जाहरुलाई जीवावशेष उर्जा भनिन्छ।
d. On what two factors does the quantity of heat depend?
Answer:
१. पदार्थमा रहेका अणुहरुको संख्या (पदार्थको पिण्ड)
२. अणुहरुको औसत गतिशक्ति
e. Where an object should be kept in front of a convex lens so that the image becomes diminished, inverted and real?
Answer: वस्तुलाई 2F भन्दा पर राख्दा।
f. Identify the type of chemical reaction given below.
Ca + H2SO4 --- CaSO4 + H2
Answer: विस्थापन प्रतिक्रिया।
g. What is strong acid?
Answer: जुन अम्ललाई पानीमा राख्दा धेरै जसो अणुहरू H+ आयोनमा छुट्टिन्छन् भने त्यसलाई कडा अम्ल भनिन्छ।
h. In what group and period does gold lie in the modern periodic table?
Answer:
१. समुह (Group) IB
२. पेरियोड (Period) 6
i. What are the raw materials used to make the Bakelite?
Answer:
१. कार्बोलिक अम्ल (Carbolic Acid)
२. फर्म्याल्डिहाइड (Formaldehyde)
j. What is cocoon in the life cycle of silkworm?
Answer:
रेसम किराको प्युपा अवस्थालाई सुरक्षा गर्ने बाहिरी गोलाकार वा डमरु आकारको खोललाई कोकुन भनिन्छ।
k. Name two hormones secreted by Pancreas.
Answer:
१. इन्सुलिन (Insulin)
२. ग्लुकागन (Glucagon)
l. Write any two parts of the body in which white blood cells are produced.
Answer:
क. बोन म्यारो (Bone Marrow)
ख. लिम्फ नोड (Lymph Nodes)
ग. फियो (Spleen) [ANY TWO]
m. What is Klinefelter's syndrome?
Answer: पुरुषको सेक्स क्रोमोजोम (XY) मा X को संख्या बढ्न गई (47, XXY) भएको अवस्थालाई क्रोमोजोमको डिस्अर्डर क्लेनाईफेल्टर सिन्ड्रोम (Klinefelter's syndrome) भनिन्छ।
n. What is self-pollination?
Answer: एउटै फुलको एन्थरमा रहेको परागकण त्यही फुलको स्टिग्मा सम्म पुग्ने क्रियालाई स्वपरागसेचन (self-pollination) भनिन्छ।
o. What is carbonization?
[toggle title="Answer:" state="close"]जमिनभित्रको उच्च चाप र तापक्रमले गर्दा बोट बिरुवाहरु बाट कोइला बन्ने प्रक्रियालाई कार्बोनाइजेसन (carbonization) भनिन्छ।

Group B  [13x 2 = 26]

2. Figure shows two beakers one with pure water and another with salty water. Out of A and B name the liquid having more density. Why does the egg float on the liquid A?

Answer:
१. A तरलको घनत्व बढी छ।
२. A तरल नुनपानीको घोल हो जसको घनत्व फुलको भन्दा बढी हुन्छ।
३. त्यसैले घोलको उर्ध्वचाप पनि बढ्छ।
४. फुलको तौल र नुनपानीको उर्ध्वचाप बराबर हुन गई फुल नुनपानीमा उत्रिन्छ।

3. Write any two differences between nuclear fusion and nuclear fission.
Answer:
न्युक्लियर फ्युजनन्युक्लियर फिसन
१. अत्याधिक ताप र चापको उपस्थितिमा सानो तत्वका परमाणुहरु संयोजन भई ठुलो तत्व र उर्जाको निर्माण हुने प्रक्रिया।१. ठूलो परमाणुको न्युक्लियस विच्छेदन भई स-साना परमाणुहरु बन्ने प्रक्रिया।
२. सूर्य र अन्य ताराहरूमा सन्चालन भईरहेको हुन्छ।२. परमाणु उर्जाका भट्टीहरुमा सन्चालन गरिन्छ।

4. Mercury thermometer is used to measure higher temperature but alcohol thermometer is used to measure lower temperature, Why? Give reasons.
Answer:
१. पारोको उम्लने तापक्रम उच्च 357°C भएकोले।
२. अल्कोहलको जम्ने बिन्दु अत्यन्त न्यून -117°C भएकोले।

5. Why does the bulb of a bicycle run with a dynamo glow brightly when speed of bicycle is increased and become dim when the speed is decreased? Give reasons.
Answer:
१. साइकलको चक्का (टायर) घुम्दा यसले डाइनोमोको टाउको घुमाइदिन्छ जसले गर्दा भित्रको चुम्बक घुम्छ र बलरेखा काटिंदा विधुत उत्पादन हुन्छ र बत्ति बल्दछ।
२. साइकलको वेग बढ्दा छिटो छिटो बलरेखा काटिएर धेरै विधुत उत्पादन हुँदा बत्तिको चमक बढ्छ भने साइकलको वेग कम गर्दा कम विधुत उत्पादन हुने हुँदा बत्ति मधुरो बल्दछ।

6. Study the electronic configuration given below and answer the following questions on the basis of it.

(i) Name the element and write the block.
Answer:
१. नाम (element) - तामा (Copper)
२. ब्लक (block) - d-ब्लक
(ii) Write atomic number and valancies of this metal.
Answer:
१. पारमाणविक संख्य (atomic number) - 29
२. संयज्यता (valancies) - 1 र 2

7. Write any two characteristics of a catalyst.
Answer:
१. रासायनिक प्रतिक्रियाको अन्त्यमा उत्प्रेरकको पिण्ड र रासायनिक बनोटमा कुनै परिवर्तन हुदैन।
२. उत्प्रेरकले प्रतिक्रियालाई सुरु गराउने काम गर्दैन तर सुरु भइसकेको रासायनिक प्रतिक्रियाको गतिलाई घटबढ गराउँदछ।

8. Choose two ores each of iron and copper from the given ores.
(Cuprite), (Magnetite), (Cederite), (Bauxite), (Argentite), (Chalcocite)
Answer:
फलाम को धाउ (Ores Of Iron):
१. म्याग्नेटाइट (Magnetite)
२. सिडेराइट (Cederite)
तामाको धाउ (Ores Of Copper):
१. क्युप्राइट (Cuprite)
२. चाल्कोसाइट (Chalcocite)

9. Write the structural formula of methyl alcohol along with its one use.
Answer:
रङ र भर्निसहरुलाई धुलाउन यसको प्रयोग हुन्छ।

10. In which time does the nuptial flight occur in the life cycle of honey bee? Why does it happen?
Answer:
१. रानी मौरी र थुप्रै भाले मौरीहरु घारबाट बाहिर निस्केर हावामा उड्दै सम्भोग गर्ने प्रक्रियालाई नप्चल फ्लाइट (nuptial flight) वा मेटिङ्ग फ्लाइट (mating flight) भनिन्छ।
२. रानी मौरी सामान्य अवस्थामा वयस्क भएर निस्केको ३ देखि ५ दिनमा नप्चल फ्लाइट (nuptial flight) हुन्छ।

11. Write the function of each of the parts A and B in the given figure.
Answer:
A: १. शरीरलाई सन्तुलन राख्छ।
२. मांशपेशीको टोन कायम राख्दछ। [ANY ONE ANSWER]
B:
१. अकाम्य क्रियाको मुख्य केन्द्र हो।
२. शरीरको विभिन्न भाग र मस्तिष्क वीच सञ्चार गर्दछ। [ANY ONE ANSWER]

12. "High blood pressure is also caused by feeding habits." Write two such habits that cause high blood pressure.
Answer:
१. खानामा नुनको मात्रा बढी हुनु।
२. निरन्तर धुम्रपान वा धेरै मध्यपान गर्नु।

13. Write any two symptoms of Hemophilia.
Answer: हेमोफिलिया रोग लागेको मानिसको शरीरमा घाउ भएमा वा काटेमा रगत जम्दैन र घाउ निको हुन गाह्रो हुन्छ।

14. Write the name, shape, number of major stars and the season in which it is visible.

Answer:
तारामण्डल:
१. नाम: काल पुरुष (Orion)
२. आकार: योद्दा
३. मुख्य ताराको संख्या: ७
४. देखिने ऋतु: हिउँद

Group'C'  [6×3=18]


15. Calculate the acceleration of an apple of mass 200gm, when it falls towards the earth? Also find the acceleration of the earth towards the apple? Show it with calculations. (Mass of the earth is 6×1024kg and Radius of the earth is 6.64×106m)
Answer:

16. Observe the ray diagram of eye given in the diagram and answer the following questions.
 i. What type of defect of vision is this ?
Answer: अदूर दृष्टि।
ii. Write the cause of this type of defect in eyes.
Answer: सिलियरी मांशपेशी खुम्चिएर लेन्सलाई पर्याप्त पातलो बनाउन नसक्नाले लेन्स बाक्लो हुँदा केन्द्रिकरण दूरी घट्छ त्यसैले आँखामा टाढाको वस्तुको आकृति रेटिना भन्दा अगाडि नै बन्दछ।
iii. Show a modified and labeled diagram of eye after the correction of this defect.
Answer:

17. When magnesium is burnt in oxygen it forms magnesium oxide. If water is mixed in this magnesium oxide, it forms magnesium hydroxide (alkali). Write the balanced chemical equations for these reactions. Also write a use of this alkali in daily life.
Answer:
१. 
२. 
३. पेटमा अम्लियपन बढेको बेला anta acid को रुपमा अम्लियपन कम गर्न खाइन्छ।

18. "High priority is given for the use of compost fertilizer." Put any three arguments in favour of this statement.
Answer:
१. कम्पोष्ट मलले वायुमण्डललाई नकारात्मक असर पर्दैन र माटोको अम्लिया वा क्षारियपन थपघट पार्दैन।
२. यी मल कुहिने, सड्ने, गल्ने भएकोले वातावरणलाई प्रदुषण हुन बाट जोगाउँछ।
३. माटोमा पानीको मात्रा जोगाई राख्छ।

19. "Tissue culture method of an artificial vegetative propagation in plants plays a great role in forestry, horticulture and agriculture fields." Clarify this statement in three points.
Answer:
१. लोप हुन लागेको वनस्पतिको संरक्षण गर्न सकिन्छ।
२. उही प्रकारका असंख्य वनस्पतिहरु औधोगिक रुपमा उमार्न सकिन्छ वा थोरै समयमा धेरै उत्पादन गर्न सकिन्छ।
३. रोग रहित विरुवाको विकाश गर्न सकिन्छ।

20. Clarify the relation between the destruction of historical, archeological monuments and buildings with industrialization.
Answer:
१. औधोगिकीकरणले उधोग, कलकारखाना, मानिसको बसोवास, सवारी साधनहरुको बृद्दि हुन्छ। उधोग, कलकारखाना, मानिसको बसोवास, सवारी साधनहरु बाट निस्किएको ग्यासक कारणले गर्दा सल्फर डाईअक्साइड, नाइट्रोजन डाईअक्साइड लगायतका ग्यासहरू वायु मण्डलमा मिसिन पुग्दछ।
२. वर्षा हुँदा यी घुलनशील अक्साइडहरु पानी सँग प्रतिक्रिया हुँदा सल्फ्युरस अम्ल, सल्फ्युरिक अम्ल, नाइट्रिक अम्ल बनी अम्लिय वर्षाको रुपमा जमिनमा खस्छन्। फलस्वरूप धातु र चुन ढुंगाबाट बनेका ऐतिहासिक र पुरातात्विक महत्वका स्मारकलाई प्रतिक्रिया गरेर दिनप्रतिदिन नष्ट गर्दै जान्छन्।

Group 'D'  [4×4 = 16]

21. The number of primary winding is four times more than that of secondary winding in the transformer given in the diagram. If the primary voltage is 220V, then calculate the secondary voltage. Explain the working principle of transformer and inverter.

Answer:

ट्रान्सफर्मरले विधुत सामार्थ्यलाई यथावत राखी भोल्टेज (E.m.f.) को मात्रालाई बढाउन वा घटाउन सक्दछ भने इन्भर्टरले विधुतीय प्रसारण भएको अवस्थामा अल्टरनेटिङ्ग करेन्ट (PC) लाई डाइरेक्ट करेन्ट (DC) मा रुपान्तरण गरी ब्याट्रीमा संचय गर्दछ र फेरी विधुतीय प्रसारण नभएको अवस्थामा ब्याट्रीमा संचय गरिएको DC लाई AC मा परिणत गरी विधुतीय उपकरणहरुलाई सजिलै प्रयोग गर्न सकिने बनाउँछ।

22. Draw a neat diagram of the laboratory preparation of carbon dioxide gas and label any two parts. Also write the balanced chemical equation involved in this process. What happen when carbon dioxide gas is passed into lime water for a short period?
Answer:

23. Draw a chart showing the crossing between red and white flowered pea plants till F2 generation. Find out the genotypic and phenotypic ratio of F2 generation. When the mating of black and white rats takes place, all the offspring produced in first generation are black. Why there are no white rats?
Answer:

24. ‘Although the Chlorofluorocarbon used in the refrigerators and air conditioners is a stable, non-poisonous, non-inflammable and cheap compound, it is to be displaced by other compound.’ Justify this statement.
Answer:
१. CFC ले आफै ओजोन तहलाई नष्ट भने गर्दैन तर यसले सूर्यबाट उत्सर्जित पारावैजनी विकिरणको उपस्थितिमा रसायनिक प्रतिक्रियाबाट सृंखलाबद्द रुपमा पारमाणविक क्लोरिनहरुको उत्पादन गर्दछ।
२. तिनै पारमाणविक क्लोरिनले नै ओजोन तहलाई नष्ट गर्दछन् एक पारमाणविक क्लोरिनमा लगभग एक लाख भन्दा बढी ओजोनको अणु नष्ट गर्ने क्षमता हुन्छ त्यसैले वायुमण्डलको समताप मण्डलमा CFC को मात्रा कम गर्न यसको प्रयोगलाई विस्थापित गर्नु परेको हो।
३. साथै यो हरित गृह प्रभावको लागि पनि जिम्मेवार छ।

Search Terms/button

SEE Compulsory Science Set 01 Model Question 2074-2018.2074 SEE Model Question Paper.SEE Compulsory Science Set 01 Model Question Paper 2074.Download SEE Model Question Paper 2074.Check and Download SEE Compulsory Science Set 01 Model Question 2074.Download Model Question Paper Of Compulsory Science Set 01 2074-2018.Check SEE Science Set 01 Model Question Paper 2074/2018.SEE Model Question Papers and Solution 2074.Solution Of Model Question SEE 2074.Solution Of Science Set 01 Model Question SEE 2074.Science Set 01 Model Question Paper 2074/2018. alert-info

DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]