Pandoras Box | WordMeanings | Translation In Nepali

Word meanings and translation in nepali of the story pandora box greek myth.
DR Gurung

Word Meanings and Translation In Nepali of " Pandora's Box ". " Pandora's Box " is the re-written version of the Greek myth. It presents the story of how Pandora let loose the " Troubles " in the world and how life became bearable only with the coming of "hope". The conflict between gods and human beings and between hopes and fears is the main theme of the play.

Also Read:
Pandora's Box - Summary In English
Pandora's Box - Questions And Answers
Word Meanings in Nepali of 'Pandora's Box'
'Pandora's Box' Nepali Word Meanings
Nepali Meanings 'Pandora's Box'
English and Nepali Word Meanings Of 'Pandora's Box'

Word

Meaning

mime( in the theatre etc. ) use of only facial expressions and gestures to tell a story ( अनुहारको भावभंगीमा वा इशारामा प्रयोग गरेर कथा भन्नु (नाट्यशालाहरुमा )
chorusa group of people that sing or chant all at the same time ( गायक मण्डली )
merryhappy ( खुशी )
to and frohere and there ( यताउता, हल्लिनु, पेन्डुलम जस्तै )
ashineshining ( चम्किलो )
aflowflowing ( बग्नु )
pre-occupytake all the attention of somebody so that attention is not given to other matters ( कुनै विषयमा तल्लिन रहनु )
melodysweet music ( सङ्गीतमा धुन )
heraldmessenger ( दुत, संदेश वाहक )
shodfurnished with shoes ( जुत्ता लगाएको )
thouyou
OlympusHome of the Greek gods
resetsee
whencefrom where
whitherwhere
goethgoes
gleamthshines ( चम्कन्छ )
valesvalleys
rappingshining
pasturesgrassland ( चौर )
blesswish happiness or favour to ( आशिर्वाद दिनु )
pleasancesolitary purl of garden ( बगैँचाको एकान्त स्थल )
twining serpentsnakes coiled together ( जेल्ठिएका सर्प )
lolook
amuleta piece of jewellery ( गहना )
awerespect
delightpleasures, happiness ( खुशियाली )
gazeto look at each other ( हेरा हेर गर्नु )
simultaneouslyhappening at the same time ( सँगसँगै, एकै साथ )
symmetryquality of harmony or balance ( सन्तुलन )
exitgo out ( बाहिरिनु )
scarcelyrarely ( बिल्कुलै कम )
ambrosia.... ( अमृत )
paradiseheaven ( स्वर्ग )
veilcover ( ढाक्नु )
retreatgo back, withdraw ( पछि हट्नु )
mysteriouslyunknowingly ( रहस्यमय ढङ्गले )
hasthas
foretellpredict ( भविष्यवाणी गर्नु )
treasurewealth ( सम्पत्ति )
mayhapperhaps, maybe ( शायद, हुन सक्छ )
consentsgive agreement or permission ( स्वीकृति दिनु )
lala leeviessang noises, with no meanings ( अर्थविहिन आवाज )
writhingtwisting ( बटारिने, बेरिने )
intentlyattentively ( ध्यान पूर्वक )
thineyour
trancedhypnotic ( मोहित पार्ने )
heedpay attention to ( ध्यान दिनु )
subtleingenious, complex ( उत्कृष्ट खालको )
dwelllive ( बस्नु )
erebefore
escapedreleased, came out ( निस्के, भागे )
rhythmic movement... ( लयात्मक तालमा )
reproachfullyangrily ( रिसले वा आलोचना गर्दै )
banefulharmful, causes of evil ( दुष्ट प्रवृत्ति )
grievedsorrowful ( दु:खद )
shrunkendepressed ( खाँदिएको, धानेको )
stirmove ( हलचल गर्नु )
doomdestruction ( विनाश )
summoncall ( बोलावट )
harklisten ( सुन्नु )
hoverroam around ( घुम्नु )
springappear ( देखिनु )
trodwalked ( हिँड्नु, छिटोछिटो )

Translation Of Pandora's Box In Nepali ( नेपालीमा अनुवाद ):

नाटकको सुरुमा संसार दु:ख कष्टहरु देखि अलग देखिन्छ। संसारको सुरुवात भर्खर भएको छ। यो पूर्ण स्वतन्त्रताको संसार छ जहाँ बच्चाहरु स्वतन्त्रता पूर्वक सुरक्षित रुपले खेल्न सक्छन्। बादल जहाज जस्तै देखिन्छ र स-साना खोलाहरु गीत गाउँदै बग्छन्। सबै देवीदेवताहरु खुसी छन्। संसार सूर्यले उज्यालो बनाएको छ।
पाण्डोरा सर्व प्रथम मन्चमा आउँछे र एउटा सानो अवास्तविक झैँ लाग्ने बल सँग खेल्न थाल्छे। देवदेवीहरू चन्द्रमा र ताराहरु सँग खेले जस्तै पाण्डोरा  बल सँग खेल्दछे। इपिमेथियस मन्चमा प्रवेश गर्दछ र एकअर्काले बल खेल्न थाल्छन्। उनीहरु एकदम खुशीसाथ खेलीरहेका छन्।

गायक मण्डलीको नेता चिन्तित छ। हर्मिस नाम गरेको भगवानको संदेशवाहक त्यहाँ आइपुग्छ। उसले सिल्भर ( चाँदी ) का जुत्ता लगाएको छ। गायक मण्डलीको नेताले सोध्छ  त्यहाँ बच्चाहरुलाई आशिर्वाद दिन आएको हो। सबैले हर्मिसलाई खुसी साथ अभिवादन गर्दछन्। ऊ त्यहाँ देवराज ज्यूको आदेशमा आएको थियो। हर्सिसले एउटा काल्पनिक जस्तो लाग्ने बाकस लिएर आएको थियो। हर्मिस बच्चाहरु सँग मुस्काउँछ र बट्टा हातमा समाउँछ। पाण्डोरा बाकस देखेर दंग पर्छे। स्याडल नाम गरेको काठबाट बनाइएको यो बट्टामा ओडार जस्तो मुखले जिज्ञासु भएर हेरिरहे जस्तो देखिन्छ र यसमा ओरिपरि सर्पहरु बेरिएका छन्। बट्टामा एउटा राम्रो सुनको गहना जडान गरिएको छ। हर्मिसले पाण्डोरालाई चेतावनी दिन्छ अनि एकपटक मुस्काएर त्यहाँ बाट निस्कन्छ।
पाण्डोरा र इपिमेथियस फेरी त्यही बल खेल्न थाल्छन् तर पाण्डोरा भने त्यही बाकससँग चकित परिरहेकी छे। उसले त्यहाँ बाट एउटा आवाज उसै सँग बोलिरहे जस्तो सुन्छ। बाकस भित्र बाट आएको त्यो आवाजलाई राम्रो सँग सुन्छे र बाकस उचालेर त्यहाँ हेर्छे। उसले त्यहाँ बाट इभिल (खराब नियतको) आवाजले बिर्को खोल्न अनुरोध गरिरहेको सुन्छे। उसले एकाएक बट्टाको विर्को खोल्छे। त्यहाँ बाट दु:ख कष्टहरु बाहिर निस्कन्छन् र उसैलाई डस्न थाल्छन्। इपिमेथियस दगुर्दै भित्र आउँछ। पाण्डोरा र इपिमेथियस भएर दु:ख कष्टहरुलाई पिटेर हटाउँछन्। इपिमेथियसले पाण्डोरालाई रिसाएको भावमा आरोपित आँखाहरुले हेर्छ। पहिले उसले इपिमेथियसलाई च्यालेन्ज गर्छे तर केही क्षण पछाडि लाजले टाउको निहुराउँछे।

गायक मण्डलीले पाण्डोराले दु:ख कष्टहरुलाई बाहिर आउन दिएको र अब पुन: बाकसभित्र ल्याउन असम्भव हुने कुरा बताउँछ। अब शान्ति र अज्ञानताहरु सब नाश भए सधैँका लागि। मानिसहरु एकदम दु:खी र चिन्तित देखिन्छन्। यदि कसैमा समयलाई पछिल्तिर तानेर एक घण्टा जति रोकी राख्ने क्षमता भएदेखि सबै जना अति खुसी हुने थिए। पाण्डोरा आफ्नो काम प्रति अति चिन्तित भई तर उसले फेरी त्यो बाकसबाट अर्को आवाज आइरहेको सुनी। फेरी दोश्रो पटक बाकस खोलियो र त्यहाँ बाट " आशा " बाहिर निस्कियो। " आशा " ले उनीहरुलाई खुशी हुन प्रोत्साहित गर्यो। यो कथाले आजको संसारको वर्णन गर्छ। त्यहाँ दु:ख कष्ट छन् तर यहाँ आशा पनि छ।
::::::::::::::::::::::::
Search Terms:
DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]