पृथ्वी नारायण शाह लाई राष्ट्र निर्माता नमान्नेका तर्क यस्ता रैछन् (भिडियो)

DR Gurung
ईतिहास जित्नेहरुकै, बलियाकै लेखिन्छ । नेपालका एकिकरण कर्ता हुन् पृथ्वी नारायण शाह । उनले एकिकरण नगरेको भए नेपाल के हुन्थ्यो ? अनेक अड्कल र अनुमान लगाउन सकिन्छ । तर राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई माने पनि बिरोध गर्नेका तर्क पनि सुन्नु पर्छ । कतै ईतिहास वास्तबिक नलेखिएर जित्नेको मात्रै लेखियो की ? संघिय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले पृथ्वी नारायण शाहलाई राष्ट्र निर्माता माने पनि नमाने पनि उनले बोलेका जानकारी नयाँ, रोचक र ऐतिहाशिक छन् । राजेन्द्र श्रेष्ठको अन्तर्वार्ता हेर्नुस् ।

 "Prithvi Narayan Shah" :- पृथ्वी नारायण शाहलाई राष्ट्र निर्माता नमान्नेका तर्क यस्ता रैछन् (भिडियो) / के पृथ्वी नारायण शाह राष्ट्रिय एकताको प्रतिक हुन ? Symbol of National unity ? 

DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]