The Penalty Of Death | Summary In Nepali | Word Meanings | Class 12

Summary and word meanings in nepali of the essay the penaty of death.
DR Gurung
Question and answers of "The Penalty Of The Death". "The Penalty Of The Death" was written by Henry Louis (H.L.) Mencken (1880-1956). Mencken was an German-American writer. He worked as newspaper reporter, editor, and columnist. He is regarded as one of the most influential American writers and prose stylists of the first half of the twentieth century. As a scholar Mencken is known for The American Language, a multi-volume study of how the English language is spoken in the United States. His satirical reporting on the Scopes trial, which he dubbed the "Monkey Trial", also gained him attention. He commented widely on the social scene, literature, music, prominent politicians and contemporary movements. His writing criticizes the pompous (अहम भावना) and hypocritical (पाखण्ड) attitude of the middle class family. Mencken reflects the ideas of the abolitionists (मृत्युदण्ड विरोधीहरु) and gives reason in favour of capital punishment in his essay "The Penalty Of The Death".

Also Read:
Summary Of "The Penalty Of Death"
Question and Answers Of "The Penalty Of Death"

Summary In Nepali Of "The Penalty Of Death"

उन्मूलनवादीहरुले मृत्यु दण्ड दिनु हुँदैन भन्छन् किन भने मान्छे झुण्ड्याउनु भनेको एउटा ज्यादै नराम्रो काम हो र यसले अरुलाई अपराध गर्न बाट रोक्न पनि सक्दैन। तर मेरो विचारमा मृत्यु दण्डको सजायलाई कायमै राख्नु पर्दछ। त्यस्ता नराम्रा काम अरु धेरै छन् तर तिनीहरुलाई हटाउने बारेमा कसैले सोच्दैन। यसको अलावा जल्लादको विरुद्द कसैले विरोध पनि गरेका छैनन्। दोस्रो कुरा, हतोत्साहको उद्देश्य दोषीहरूलाई हतोत्साहित गर्नु वा अरुलाई अपराध गर्न बाट रोक्नु होइन। यो हतोत्साह चाहिँ सम्पूर्ण दण्डको लक्ष्यहरु मध्ये एउटा तर प्रमुख लक्ष्य हो। अरु लक्ष्यहरुमा बदला प्रमुख हुन आउँछ त्यसलाई निबन्धकार Catharsis भन्ने शब्दको प्रयोग गर्दछन्।

कुनै अपराधिक घटना घटेपछि पिडित मान्छे दु:खी हुन्छ र दिग्भ्रमित हुन पुग्छ। तर जब उसलाई अन्याय गर्ने अपराधीलाई उचित दण्ड दिइन्छ, त्यो पिडित अपराधीको पिडा र छट्पटी देखेर खुसी हुन्छ र सम्पूर्ण कुरा सन्तुलनमा आउँछ। उसको स्वेगात्मक द्वन्द्व समाप्त हुन्छ र आँफैले उसलाई दण्ड दिएको सरह ऊ खुसी हुन पुग्छ। प्रत्येक मान्छेमा बदलाको भावना हुन्छ र त्यसलाई नियन्त्रण गर्नु पनि हुँदैन। पसलमा काम गर्न राखेको मान्छेले पैसा दुरुपयोग गरेमा मालिकले त्यसलाई जेलमा राखेर विच्छीलाई टोकाउँदा सन्तुष्ट हुन्छ र आफ्नो पैसा समेत भुल्न पुग्छ। यसलाई विरेचन (Catharsis) हुन्छ। त्यस्तै कुनै समुदायको सुरक्षा व्यवस्था नै खल्बलिने गरी कसैले अपराध गर्दछ भने त्यसलाई दण्ड नगरे सम्म कसैले मुक्तिको सास फेर्न सक्दैन।

जसले मानव सभ्यताको उपहास गर्दै मानव हत्या गर्छ त्यस्तालाई मृत्यु दण्ड दिनु पर्दछ। त्यस्तालाई नझुन्ड्याए सम्म जनता सन्तुष्ट हुदैनन्। कसैलाई फाँसी दिँदा के फरक पर्छ र? आखिर ढिलो चाँडो सबैले मर्ने पर्छ। जब अपराधीले हत्या गर्छ, उसले पनि मृत्यु पर्खेको हुन्छ र यति मृत्यु दण्ड ढिलो गरियो भने ऊ मृत्युको छायाँमा बाँच्न बाध्य हुन्छ। जुन उसलाई असहय हुन्छ। मुद्दा गर्दा वकिलले बढी पैसा माग्छ र तिर्न नसक्दा ऊ मरे तुल्य हुनु पर्छ। त्यस्तो प्रतिक्षा अत्यन्तै हानिकारक हुन्छ। त्यसैले जब अदालतले मृत्यु दण्डको फैसला सुनाउँछ उसलाई तुरुन्तै मार्नु पर्छ। ऊ तुरुन्तै शान्त सँग जान पाउँछ।

Word Meanings in Nepali of 'The Penalty Of Death'
'The Penalty Of Death' Nepali Word Meanings
Nepali Meanings 'The Penalty Of Death'
English and Nepali Word Meanings of 'The Penalty Of Death'

Word

Meaning

capital punishmentthe death penalty (मृत्यु दण्ड)
uplifterperson who tries to improve (सुधारक)
issuesupply for use (जारी गर्नु)
dreadfulextremely bad (डर लाग्दो, विभत्स)
revoltfeel disgust (घृणा उत्पन्न गर्नु)
witnessto be a witness of (साक्षी बन्नु)
deterdiscourage (हच्काउनु)
plainlyclearly (स्पष्ट सँग)
refutationcontradiction (खण्डन)
abolisheliminate (हटाउनु)
garbagemanone who throws garbage (फोहोर फाल्ने व्यक्ति)
confessionacknowledgement of fact, sin, guilt, etc (अपराध स्वीकार)
sand-hog(पानी वा जामीन मुनि निर्माणको काम गर्ने व्यक्ति)
abolitionist(मृत्यु दण्ड खारेज गर्नु पर्छ भन्ने व्यक्तिहरु)
fundamentalbasic (आधारभूत)
electrocutekill by electric current (करेन्ट लगाएर मार्नु)
alarmthreaten (तर्साउनु)
deterrencediscouragement (हतोत्साह)
catharsis(शुद्दीकरण)
salubrioushealthy (स्वास्थकर)
tackfort (किल्ला)
pedagogicalof or related to education (शिक्षा सम्बन्धी)
contenddispute (वहस गर्नु)
primemain (मुख्य, प्रमुख)
judiciallegal (कानुनी)
relieffreedom (छुटकारा, मुक्ति)
timoroustimid (डराउने)
squaredbalanced (हिसाब मिलेको)
instantmoment (क्षण)
yearninglonging (चाहना)
noblelofty (माथिल्लो)
injurieswounds (चोटपटक)
yieldsurrender (झुक्नु)
impulsemotivation (प्रेरणा)
charityan institution or fund for helping the needy people (दान)
adjournedpostponed (स्थगित)
saint(सन्त)
sidearms(लुकाएर राखेको हतियार)
frustration(निराशा)
haunt(बारम्बार मनमा आउनु)
demonstrateshow (देखाउनु, प्रदर्शन गर्नु)
manifestlyclearly (प्रकट हुने किसिमले, स्पष्ट रुपले)
concretestrong (मजबुत)
scoundrelmember of street gang (गुण्डा)
cornerstonebasis (आधार)
metaphysicphilosophy (दर्शन)
sanenot mad (सद्दे)
swiftquick (फुर्तिलो)
irrationalunreasonable (अनुपयुक्त)
tortured(दु:ख दिएको)
accomplish(काम पुरा गर्नु)
puritans(लुतो)
hustlehurry (हतपत गर्नु)
devoureat (खानु, एकदम हतार हतार)
scorpion(विच्छी)
agreeablepleasing (राम्रो)
preciselyexactly (ठीक सँग)
law-abiding(कानुन मान्ने)
bring to book(स्पष्टीकरण)
execute onkill (फाँसी दिनु, मार्नु)
homicide(मानव हत्या)
inflictionpunishment (दण्ड, सजाय)
shockhurt (आघात पुर्याउनु)
decencycivility (सभ्यता)
deliberateintentional (जानाजानीकन)
inexcusablethat cannot be excused (माफ गर्न नसकिने)
defianthostile (विरोधी)
dissipatedrive away (हटाउनु)
recourserestoring (शरण लिएर)
waftcarry (लिनु, बोक्नु)
realmskingdom (राज्य)
blissdelight (अपराधी)
eternityinfinity (अनन्त)
idioticfoolishly (मूर्खतापूर्ण)
buffoonerythe behaviour that creates laughter (हास्यास्पद व्यवहार)
writwritten command (लिखित आदेश)
imbecilitymental weakness (मानसिक कमजोरी)
juridielegal (कानूनी)
cannibalsone who eats human flesh (मान्छेका मासु खानेहरु)
temporalof or demanding time (समयको)
degradedebase (होच्याउनु)

DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]