The Sound Of Silence is written by 'Paul Simon'. Paul Simon is not only a poet. He is a singer, songwriter, guitarist and an excellent pop lyricist. He has produced several albums and performed many solos under various pseudonyms ( नक्कली नाम ).
The poem "The Sound of Silence" criticizes the increasing materialistic tendency and lack of spiritual seriousness in modern people.
Also Read:
Question and answers Of 'THE SOUND OF SILENCE'
Critical Appreciation Of 'THE SOUND OF SILENCE'
नेपालीमा सारांश (Translation Of 'THE SOUND OF SILENCE' In Nepali):
हे अन्धकार मेरो प्रिय साथी, म फेरी त सँग कुरा गर्न आएको छु किन भने, विस्तारै घस्रदै आएर एउटा नविन विचारले आफ्नो विउहरु म निदाईरहेको बेलामा छोडिदियो, त्यो विचार मेरो दिमागमा रोपियो तर अझ सम्म पनि मौनताको आवाज भित्र छ।
एकदम बेचैन स्वप्नमा ढुङ्गा छापेको सडकमा बाटोका बत्तिको पूर्ण गोलाकार घेरा मुन्तिर म एक्लै हिड्दथें, जब मेरा आँखाहरु रात्रीलाई चिर्ने र मौनताको आवाजलाई छुने बिधुत प्रकाशका चमकले छोपिदियो, ( छुरी हान्यो ) मैले जाडो र ओसले गर्दा कमिजको कलर फर्काएँ। अनि नग्न प्रकाशमा मैले दश हजार सायद अरु बढी मान्छे देखेँ, मान्छेहरु ओंठ चलाएका छैनन् तर बोलि रहेका छन्, कान ठाडा पारेका छैनन् तर सुनिरहेका छन्, आवाज निकालेका छैनन् तर गीत लेखिरहेका छन् र कसैले पनि मौनता ( सुन्यता ) को आवाजलाई बाधा पुर्याउने हिम्मत गर्दैन।
"मूर्खहरू हो।" मैले भनिदिएँ, तिमीहरुलाई थाहा छैन मौनता त क्यान्सर फैलिए जस्तै फैलिन्छ। मैले सिकाउने शब्दहरु सुन र तिमीसम्म आइपुगेका मेरा हातहरु समात तर मेरा शब्दहरु मौनताको इनारमा मौन पानीका थोपाहरु खसेर प्रतिध्वनीत भए जस्तै गुन्जिए।
र मानिसहरु आफूले बनाएका भगवान रुपी बत्ति सामु झुके र प्रार्थना गरे, बत्तीले बनाएका शब्दहरुमा चेतावनीको चिन्ह टल्कियो। त्यो चिन्ह थियो: " भविष्य बक्ताका शब्दहरु भूमीगत मार्गका भित्ता र ठूला घरका भित्तामा लेखिएका छन्। " र मौनताको आवाजमा इसारा ( कानेखुसी ) गरिरहेका छन्।
Word-meanings in Nepali of "THE SOUND OF SILENCE"
"THE SOUND OF SILENCE" Nepali Word Meanings
Nepali Meanings "THE SOUND OF SILENCE"
English and Nepali Word Meaning Of "THE SOUND OF SILENCE"
"THE SOUND OF SILENCE" Nepali Word Meanings
Nepali Meanings "THE SOUND OF SILENCE"
English and Nepali Word Meaning Of "THE SOUND OF SILENCE"
Word | Meanings |
vision | sight, dream or similar experience ( दृष्टि ) |
creeping | crawling ( विस्तारै घस्रदै हिड्ने ) |
restless | unable to be quiet ( बेचैन, उदासिन ) |
cobble | round stone to pave the road ( बाटोमा छाप्ने ढुङ्गा ) |
neath | beneath ( मुन्तिर ) |
neon light | light of an electric bulb ( विधुतको प्रकाश ) |
halo | circle around the lamp, light etc. ( प्रभामण्डल ) |
split | divides ( विभाजन गर्छ ) |
raindrops | drops of rain ( पानीका थोपा ) |
echoed | reflected sound ( प्रतिध्वनी ) |
bowed | bent down ( झुक्नु ) |
prophets | a person who teaches religious principle ( धर्मगुरु ) |
sub way | an underground railway ( जमिनमूनिको रेलमार्ग ) |
tenement | a large building with rooms rented cheaply ( सस्तो भाडामा कोठा लगाउने घर ) |
::::::::::::::::::::::::
Search Terms:
::::::::::::::::::::::::
::::::::::::::::::::::::
::::::::::::::::::::::::
Thank you so much sir for it
ReplyDeletePost a Comment
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!
Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.
However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.