Science Model Question | 2074 [2018] | SET 02 | SEE | With SOLUTION

Model question of science 2074 [2018] SET 02 SEE.
DR Gurung
Science-Model-Question-2074-2018-SET-02-SEE-With-SOLUTION
SEE
MODEL QUESTION (SET 02) - 2074 (2018)
COMPULSORY SCIENCE
Time: 2:15 hrs
Full Marks: 75
DOWNLOAD PDF | SEE Model Question Paper | SET 02 | Compulsory Science | 2074/2018
Also Check:
Check and Download | All Model Question Papers Of SEE | 2074/2018
Candidates are required to give their answer according to the given instructions.

Group - A

1. Give short answer to the following questions.  [15×1=15]

a. Write any two factors one which gravitational force depend.
Answer:
क. कुनै दुई वस्तुहरुको पिण्ड।
ख. वस्तुहरुको केन्द्र सम्म वीचको दूरीमा।

b. Write the value of atmospheric pressure at sea level.
Answer:

c. Give any two examples of radioactive elements.
Answer:
क. युरेनियम।
ख. प्लुटोनियम।

d. Write its SI unit of power of lens.
Answer:
डायोप्टर (D)

e. What is heating element?
Answer: ताप उपकरणहरुमा विधुत शक्तिलाई तापक्रम रुपान्तर गर्न प्रयोग गरिने तारलाई हिटिङ्ग इलेमेन्ट भनिन्छ।

f. State Mendeleev's periodic law.
Answer: तथ्यहरुका भौतिक र रासायनिक गुणहरु तिनीहरुका परमाणविक भारहरुका पेरियोडीक कार्य स्वरूप हुन्छन्।"

g. Give two examples of organic acid.
Answer:
क. साइट्रिक एसिड।
ख. एसेटिक एसिड।

h. Write the atomic number and atomic mass of aluminium.
Answer:
क. परमाणविक संख्या - 13.
ख. परमाणविक भार - 27.

i What is saponification?
Answer: वनस्पति वा जनावरको बोसोलाई अल्काली संग प्रतिक्रिया गराएर साबुन उत्पादन गर्ने प्रक्रियालाई सेपोनीफिकेसन भनिन्छ।

j. Name two types of silkworm cultivated in Nepal.
Answer:
क. सेरी रेसम कीरा।
ख. एरी रेसम कीरा।

k. What are the two parts of central nervous system?
Answer:
क. मस्तिष्क (Brain).
ख. सुषुम्ना (Spinal Cord).

l. Write an organ that produces uric acid in a human body.
Answer: मृगौला (Kidney)

m. What is gene?
Answer: जीवहरुको अनुवंशिक गुण एक वंशबाट अर्को वंशमा सार्ने क्रोमोजोम भित्र रहेका तत्वलाई वंशाणु भनिन्छ।

n. Which parts of a flower change into seed and fruit after fertilization?
Answer:
क. ओभ्यूल - बीउ।
ख. ओभरी - फल।

o. What is geological time scale?
Answer: एउटा समय तालिका जसले पृथ्वीको इतिहासको उत्पति देखि वर्तमान समय सम्म पूरा गर्दछ त्यसलाई भौगोलिक समय तालिका भनिन्छ।

Group 'B'  [13× 2 = 26]

2. Write any two differences between gravity and acceleration due to gravity.
Answer:
गुरुत्वबल
गुरुत्वप्रवेग
a. कुनै पनि वस्तुलाई पृथ्वीले आफ्नो केन्द्रतिर आकर्षण गर्ने बल भनेको गुरुत्वबल हो।a. पृथ्वीको सतहतिर स्वतन्त्र रुपले खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेग भनेको गुरुत्वप्रवेग हो।
b. यो कारण हो।b. यो असर हो।

3. Why is it easier to pull a bucket of water from the well until it is inside the water but difficult when it is out of water?
Answer: पानीभित्र बाल्टी भइन्जेल पानीले दिने उर्ध्वचाप बाल्टिनमा लाग्दछ। पानीले दिने उर्ध्वचापले गर्दा बाल्टिन उठाउन कम बलको आवश्यकता पर्दछ र बाल्टिन उचाल्न सजिलो हुन्छ। पानी बाहिर हावाको उर्ध्वचाप नगन्य हुन्छ जसले गर्दा बाल्टिन उचाल्न पुरै तौल थाम्नु पर्ने हुन्छ, त्यसैले उचाल्न गह्रौं हुन्छ।

4. It is given jerk before being used to measure temperature again of a clinical thermometer, why?
Answer: क्लिनिकल थर्मोमिटरको केश नलीमा बल्बतिर साँघुरो घाँटी बनाइएको हुन्छ। थर्मोमिटरलाई विरामीको काखी वा जीब्रोमुनि राख्दा तापक्रमको बृद्दीले गर्दा पारो सजिलै संग थर्मोमिटरको नालीमा चढ्छ तर तापक्रम घट्दा चढेको पारो बल्बमा आफ्सेआफ फर्केर आउँदैन जसले अर्को विरामीको तापक्रम मापन गर्न सकिदैन त्यसैले परोलाई पुन: बल्बमा फर्काउन धेरै ठुलो झड्का दिनु पर्दछ।

5. Why is the inner wall of a fluorescent lamp coated with fluorescent powder?
Answer: जब फ्लोरेसेण्ट बत्तीको मर्करी परमाणुहरुले इलेक्ट्रोनहरुको हिर्काईमा अल्ट्राभ्वाइलेट किरणहरु फाल्दछन्, ती किरणहरु फ्लोरेसेण्ट पाउडरमा पर्दछन्। यसरी अल्ट्राभ्वाइलेट किरणहरु उक्त फ्लोरेसेण्ट पर्दा देख्न सकिने किरण (Visible Light) मा परिणत गर्दछ।

6. Why are elements of group VII called halogens?
Answer: ग्रुप VII A का तत्वहरुले धातुसँग प्रतिक्रिया गरी लवन (Salt) बनाउँदछन्। त्यसैले ग्रुप VII A तत्वहरुलाई हेलोजन्स् भनिन्छ।

7. Write a chemical reaction which is carried out by catalyst with balanced equation.
Answer:

8. Solution of ammonia is a weak alkali, why?
Answer: एमोनियम हाईड्रोअक्साइड पानीमा घोल्दा थोरै मात्रामा हाईड्रोअक्साइड (OH)आयोनहरु दिन्छ। त्यसैले एमोनियम हाईड्रोअक्साइड एउटा कम्जोर अल्काली हो।

9. Write two importance of glucose in human body.
Answer:
क. यो मानव शरीरमा शक्तिको श्रोत हो।
ख. यसले मानव शरीरमा मेटाबोलिज्मको सन्तुलनमा महत्वपूर्ण कार्य गर्दछ।

10. Why silkworm is called queen of fibre?
Answer: रेशम किराबाट निस्कने रेशा धेरै लामो, टल्किने, तन्किन सक्ने र पानी कम सोस्ने भएकोले यसलाई धागोहरुको रानी भनिन्छ।

11. Write any two differences between sensory nerve and motor nerve.
Answer:
Sensory Nerve
Motor Nerve
a. यसले चेतना ज्ञानेन्द्रीयबाट मस्तिष्कसम्म पुर्याउँछ।a. यसले ज्ञान वा प्रेरणा मस्तिष्कबाट ज्ञानेन्द्रीयसम्म पुर्याउँछ।
b. यी स्नायुहरु थोरै छन्।b. यी स्नायुहरु धेरै छन्।

12. Write any two characteristics of a person suffering from downs syndrome.
Answer:
क. छोटो कद सहितको सानो र गोलो टाउको हुन्छ।
ख. चिरा परेको जिब्रो र आधा खुलेको मुख हुन्छ।

13. Write two importance of variation.
Answer:
क. यसले गर्दा क्रम विकाशका साथै नयाँ जीवहरुको उत्पत्ती हुन्छ।
ख. यसले जीवहरुलाई परिवर्तित वातावरणमा अनुकुलता प्रदान गर्दछ।

14. A comet is not actually a star. Give two reasons in favour of this statement.
Answer:
क. पुच्छ्रे ताराको आफ्नै प्रकाश छैन यो सूर्यको प्रकाशले गर्दा नजिक आउँदा चम्किलो देखिन्छ।
ख. पुच्छ्रे ताराले सूर्यलाई लम्बिएको अन्डाकार कक्षमा परिक्रमा गर्छ।

Group 'C'  [6×3 = 18]

15. Redraw the given ray diagram and complete it. Also write two natures of the image formed along with its one application.

Answer:
क. वास्तविक।
ख. उल्टो/वस्तु भन्दा सानो।
यो फोटो ग्राफिक क्यामेरामा प्रयोग गरिन्छ।

16. Draw a diagram of a step up transformer and mention its any two parts.
Answer:

17. How will you manufacture of ammonia gas on industrial scale ? Write with balanced chemical equation.
Answer: एमोनिया ग्याँसलाई औधोगिक रुपमा उत्पादन गर्नु 1 भाग नाइट्रोजन र 3 भाग हाईड्रोजनलाई 500°C तापक्रम र 250 Atm चापमा फलामको धुलोलाई उत्प्रेरक र मलिब्डेनम लाई प्रोमोटर को रुपमा प्रयोग गरी रासायनिक प्रतिक्रिया गराई उत्पादन गरिन्छ।

18. How is compost fertilizer made? Explain.
Answer: कम्पोष्ट मल बनाउनका लागि कुहिन योग्य अनावश्यक ठोस वस्तुहरु जस्तै बोट विरुवाका पातहरु कृषिजन्य उपजहरु, फलफूलका बोक्राहरु, सागसब्जी केलाउँदा प्राप्त हुने पातपतिङ्गरहरु, बासी खानेकुराहरु र गाई भैंसी र वस्तुभाउका मलमुत्रहरु प्रयोग गरिन्छ। कम्पोष्ट मल बनाउन माथि उल्लेखित वस्तुहरुलाई 5 m लामो 1.5 m चौडाई र 1.5 m गहिरो खाल्डो खनी त्यसमा उक्त वस्तुहरुलाई चिसो माटोले छोप्नु पर्छ। यसरी उक्त वस्तुहरु तह तह राखी 3-4 महिना छोड्नु पर्दछ। माटोमा भएका व्याक्टेरिया र फन्जाईले उक्त वस्तुहरुलाई कुहाउँदछन् र 3-4 महिना पछि कम्पोष्ट मल तयार हुन्छ।

19. Pea plants with red flower (RR) and white flower (rr) are cross pollinated first then self pollinated. What will be the colour of flower in first and second generation of that pea plant and why? Write with necessary chart of filial generation.
Answer:
पहिलो वंशमा सबै रातो हुन्छ, किनकि उन रातो प्रबल गुण या प्रत्यक्ष गुण हो जब कि दोस्रो वंशमा एउटा शुद्द रातो, एउटा शुद्द सेतो र दुईवटा वर्णशंकर (ठिमाहा) रातो हुन्छ, किनकि ग्यामेट (Gamete) बन्दा जीनहरुको सेग्रिगेशन हुन्छ।

20. How does air pollution inhibit biological growth of plants? Explain.
Answer:" state="close"]वायु मण्डल प्रदूषित हुँदा सौर्य प्रकाशको तीव्रतामा ह्रास आउँछ। यसरी सौर्य प्रकाशको तीव्रतामा कमी हुँदा विरुवाका पातहरुमा रहेका सानासाना छिद्रहरु (Stomata) राम्ररी खुल्न पाउँदैन। जसले गर्दा पातभित्र प्रशस्त मात्रामा कार्बनडाईअकसाईड (Carbondioxide) ग्याँस जान पाउँदैन र प्रकाश संश्लेषण प्रक्रियामा गतिरोध खडा हुन्छ। विरुवाले खाना बनाउन सक्दैन जसको परिणाम स्वरुप विरुवाको भौतिक गतिविधि र विकासमा वाधा पुग्छ।

Group 'D'  [4×4 = 16]

21. How does water pump worked? Explain with diagram.
Answer: पानि तान्ने पम्पमा दुई भाग हुन्छ, जसलाई ब्यारेल र पिस्टन भनिन्छ। ब्यारेल र पिस्टन दुवैमा एउटा एउटा भल्भ हुन्छन्। एउटा भल्भ पिस्टनमा हुन्छ भने अर्को भल्भ V2 ब्यारेलको पिँधमा हुन्छ। दुवै भल्भहरुले सानो ढोकाको काम गर्दछन्। यसले पानीलाई माथि आउन दिन्छ, तर तल फर्किन दिँदैन पानी तान्दा निम्न दुई क्रियाहरु हुन्छन् जसलाई क्रमश अप स्ट्रोक र डाउन स्ट्रोक भनिन्छ।
अप स्ट्रोक: पम्पको ह्यान्डललाई तलतिर थिच्दा पिस्टन माथितिर तानिन्छ र भल्भ V1 बन्द हुन्छ। पिस्टन मुनिको ब्यारेलको भागमा चाप कम हुन्छ। जमीन मुनिको पानीको सतहमा क्रियाशील वायुमण्डलीय चापले पानीलाई पाइपको बाटो गरी भल्व V2 लाई माथितिर धकेल्दै ब्यारेल भित्र पुर्याउँदछ।
डाउन स्ट्रोक: पम्पको ह्यान्डललाई माथितिर तान्दा पिस्टन तलतिर जान्छ पिस्टन मुनिको ब्यारेलको भागमा रहेको पानीको चापले भल्भ V2 बन्द हुन्छ तर भल्भ V1 खुल्छ। जसले गर्दा पिस्टन माथिको ब्यारेल भागमा पानी जान्छ। जब पिस्टनलाई पुन: माथि तानिन्छ त्यसबेला पिस्टन माथिको ब्यारेलमा जम्मा भएको पानी टुटीबाट बाहिर निस्कन्छ।

22. Study the structural formula of the hydrocarbon given below and answer the following questions.
(a) Give the name and molecular formula of this compound.
(b)  Write its general formula.
(c) Write the name and structural formula of compound is formed if one 'H' atom from each carbon is replaced by one 'OH' in each carbon?
(d) Write a use of the compound thus formed.
Answer:

23. The diagram below represents a certain category of blood vessel showing the role of a special structure in their walls.
(a) Name the kind of blood vessels shown in diagram.
(b) What is the structure shown inside the blood vessels?
(c) What is the role of these structures?
(d) Are these structures present in any other kind of blood vessel? If so, name it.
Answer:
a. शिरा।
b. सेमिलुनर भल्भ।
c. यसले रगतलाई एउतै दिशामा बग्न मद्दत गर्दछ र पुन: फर्किनबाट रोक्दछ।
d. हुन्छन्। एओर्टा र पल्मोनरी धमनी।

24. Following are the findings in a study done on the earth environment: The temperature of respective environment is increasing. The number of amphibians is decreasing. Human beings are suffering from cataracts and skin cancer. Answer teh following questions on basis of above facts:
(a) What is the cause of above finding?
(b) What is to be done to remain safe from above conditions?
(c) Write its one more harmful effect to health.
(d) What happens to the environmental temperature at this condition?
Answer:
a. यसको कारक तत्व ओजोन तहको क्षय हो।
b. ओजोन तहलाई सुरक्षीत राख्न CFC, CO, CO2, N2O (नाइट्रस अक्साइड), CH4 आदिको उत्पादनमा रोक लगाउनु पर्छ।
c. यसको कारणले मानिसको स्वास्थ्यमा पर्ने खराब असरहरु रोग निरोधक क्षमत न्यून हुने र श्वास प्रश्वाश प्रणालीमा नकारात्मक असर पर्छ।
d. वातावरणको तापक्रम बृद्दी हुँदै गइरहेको छ।

Search Terms/button

SEE Compulsory Science Set 02 Model Question 2074-2018.2074 SEE Model Question Paper.SEE Compulsory Science Set 02 Model Question Paper 2074.Download SEE Model Question Paper 2074.Check and Download SEE Compulsory Science Set 02 Model Question 2074.Download Model Question Paper Of Compulsory Science Set 02 2074-2018.Check SEE Science Set 02 Model Question Paper 2074/2018.SEE Model Question Papers and Solution 2074.Solution Of Model Question SEE 2074.Solution Of Science Set 02 Model Question SEE 2074.Science Set 02 Model Question Paper 2074/2018. alert-info

DR Gurung
A Learner (अज्ञान जस्तो ठूलो शत्रु अरु केही छैन।) 🙏🙏
Comments
First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.

To add an image:
[image] image_url [/image]

To add a code block:
[code] your_code [/code]

To add a quote:
[quote] your_quote [/quote]

To add a link:
[link] your_link_text | link_url [/link]